बझाङ । नेपाली कांग्रेसलाई विजयी गराउने लक्ष्यसहित बेङ्लोरबाट बझाङ जाने अभियान तीव्र बनेको छ। फागुन २१ को मतदानलाई लक्षित गर्दै “रुख” चिन्हमा मत हाल्नका लागि दैनिक रूपमा मतदाता बझाङ पठाउने व्यवस्था गरिएको बताइएको छ।
नेपाली कांग्रेस बझाङका जिल्ला कार्यसमिति सदस्य तथा नेपाली कांग्रेस बझाङ बेङ्लोर सम्पर्क समितिका संयोजक श्री जनेश्वर जोशी को विशेष पहलमा यो अभियान सञ्चालन भइरहेको हो। सामाजिक अभियन्ता जोशीका अनुसार अर्जुन धामी, प्रकाश कडेल लगायत सम्पूर्ण नेपाली कांग्रेस बझाङ बेङ्लोर सम्पर्क समिति को सक्रियतामा मतदाता पठाउने काम भइरहेको छ। नेपाल बाट यो अभियान लाई सफल पार्न काग्रेस नेता शमशेर कुमार बम ले महत्त्वपूर्ण पुर्ण भुमिका निर्बाह गर्नुभयको छ
यसैबीच, २१ सदस्यीय नेपाली कांग्रेस बझाङ बेङ्लोर सम्पर्क समितिको पहलमा बेङ्लोरबाट बझाङ जाने कांग्रेस आस्थावान बझाङ्गी दाजुभाइ तथा दिदीबहिनीलाई पठाउने काम तीव्र रूपमा भइरहेको बुझिएको छ। समितिका पदाधिकारीहरूको समन्वयमा मतदाता व्यवस्थापन र आवतजावतलाई व्यवस्थित बनाइएको स्रोतले जनाएको छ।
उता, नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेद्वार प्रकाश रसाइली स्नेही लोकप्रिय नेताका रूपमा स्थापित बन्दै गएको बताइएको छ। स्थानीय बासिन्दा सुबास बोहोरा का अनुसार नेता स्नेही दिनानुदिन जनताको मन जित्दै मत बढाइरहेका छन्।
News24 Khabar लाई जानकारी दिँदै जोशीले भने,
“बझाङ्गी जनताले नेपाली कांग्रेसलाई विजयी गराउन चाहेका छन्। त्यसै कारण बेङ्लोरबाट दैनिक १०–१५ जना मतदाता भोट हाल्न बझाङ गइरहनुभएको छ, र आवश्यक गाडीको व्यवस्था गरिएको छ।”
उनका अनुसार मतदान दिन नजिकिँदै जाँदा मतदाता आवतजावत अझ बढ्ने अपेक्षा गरिएको छ।
📌 कांग्रेस समर्थकहरूका अनुसार यो अभियानले बझाङको चुनावी माहोल थप तातेको छ।
बेङ्गलोरबाट बझाङ नेपाली कांग्रेसलाई मतदान गर्न जान इच्छुक बझाङ्गी दाजुभाइ दिदीबहिनीहरूका लागि जानकारी 🇳🇵
बझाङ जिल्लामा आगामी निर्वाचनमा सहभागी हुन चाहने महानुभावहरूले तल उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहोस्।
🔷 संयोजक
📞 जनेश्वर जोशी – 9448155436
🔷 उप–संयोजकहरू
📞 प्रभास भण्डारी – 9266576608
📞 विजय बिस्ट – 8971009127
📞 अर्जुन धामी – 8660027261
🔷 सदस्यहरू
📞 धर्मराज रोकाया – 7902387754
📞 बिनोद खड्का – 8431369830
📞 प्रसान्त बोहोरा – (नम्बर उपलब्ध छैन)
📞 सन्तोष ब. बोहोरा – 8088676345
📞 प्रेम धामी – 7019626439
📞 किसन धामी – 8892543026
📞 महेन्द्र द्वाल – 7022410376
📞 भीम ब. सिंह – 7337752036
📞 सुरेश ब. खड्का – 7483994741
📞 ईश्वर बिस्ट – 9606849590
📞 विकास कठायत – 7899260435
📞 समीर बोहोरा – 9568187411
📞 दीपेन्द्र धामी – 9620749748
📞 सुरेश जेठारा – 6360944354
📞 रविन्द्र द्वाल – 9066043977
📞 भरत बुढा – 8747921175
📞 हरिस सिंह धामी – 7411628711
📞 प्रकाश बहादुर कडाल – 6363213856